SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०४:२५ PM · 1 मिनेट पढाइ

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको बाढीका कारण मोदी खोलाको पानीको सतह एक्कासी बढ्दा नदी किनारका दुई घरमा क्षति पुगेको छ । बाढीका कारण अन्नपूर्ण गाउँपालिका-८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ ।