SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम

काठमाडौं । दुई सय १३औँ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा आज आयोजित कविता वाचन प्रतियोगितामा नारायणी अधिकारी प्रथम भएका छन् । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले आयोजना गरेको उक्त उक्त प्रतियोगितामा सञ्चिता शर्माले द्वितीय, राममाया श्रेष्ठले तृतीय र दयाराम पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।