झापामा बालबालिकाको मुन्द्रा लुट्ने एक जना पक्राउ
काठमाडौं । झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
