SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:०६ PM · 1 मिनेट पढाइ

जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द

प्रतीक इच्छुक शर्मासल्यान, असार २८ गते । चिकित्सक अभावका कारण जिल्ला अस्पताल सल्यानमा फेरि शल्यक्रिया सेवा बन्द भएको छ।