SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

बागमती प्रदेशको चालु आवमा खर्च ६८ प्रतिशतभन्दा बढी

राममणि दाहालमकवानपुर, असार २८ गते । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटको ६८.५८ प्रतिशत खर्च गरेको छ ।