SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:१३ PM · 1 मिनेट पढाइ

कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

काठमाडौँ, असार २८ गते । नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमितिका संयोजक चयन हुनुभएको छ ।