SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:१५ PM · 1 मिनेट पढाइ

पाटा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

शेरबहादुर सार्कीबाजुरा, असार २८ गते । बाजुराको पाटा सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको छ।