SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:२७ PM · 1 मिनेट पढाइ

मधेस प्रदेश सरकारको विनियोजन विधेयक प्रदेश सभामा पेस

धर्वेन्द्र झाजनकपुरधाम, असार २८ गते । लामो समयपछि मधेस प्रदेश सभाको आइतबारको बैठकमा मधेस प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ पेस गरिएको छ।