SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०६:५३ PM · 1 मिनेट पढाइ

गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति, श्रीमतीलाई रोजगारी छोरीलाई शिक्षाको प्रबन्ध मिलाइने

काठमाडौँ, असार २८ गते । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय  गणेश नेपालीको परिवारसँग नौ बुँदे सहमति भएको छ ।