‘मलाई बोल्न दे सरकार’ भन्दै अखिल नेपाल युवक संघको प्रदर्शन (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा अखिल नेपाल युवक संघले प्रदर्शन गरेको छ । आइतबार माइतीघरमा सरकारले जनविरोधी काम नीति ल्याएको भन्दै संघले प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको विरुद्ध नाराबाजी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
