हरिवनले ल्यायो पैसठ्ठी करोडको बजेट
जनार्जन खत्रीसर्लाही, असार २८ गते । सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
