SHARE
गोरखापत्र · आइबार​ २८ असार २०८३ ०४:१३ PM · 1 मिनेट पढाइ

कतारका पूर्वनेता शेख हमद बिन खलिफाको निधन

दोहा, असार २८ गते । कतार सरकारले आइतबार पूर्वनेता शेख हमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ । उहाँले सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गर्नुभएको थियो ।