SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०९:०८ AM · 1 मिनेट पढाइ

‘गरिबलाई नजिस्का सरकार’ भन्दै माइतीघरमा सुकुम्वासीहरूको प्रदर्शन

सरकारले सुकुम्वासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।