SHARE
मकालु खबर · आइबार​ २८ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

समता कर हटाउन चार निजी शैक्षिक संस्थाको संयुक्त माग

काठमाडौँ । निजी विद्यालयका चार प्रमुख छाता संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको शिक्षामा ल्याएको ३ प्रतिशत ‘समता शिक्षा सेवा शुल्क’ तत्काल खारेज गर्न माग गरेका छन् ।