मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण सरकारको प्राथमिकतामा: कृषिमन्त्री चौधरी
चितवन । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएकी छन् । वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिइन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
