SHARE
प्रदेश खबर · शनिबार २७ असार २०८३ ०३:२५ PM · 1 मिनेट पढाइ

रामधुनी वन कार्यालयले वार्षिक ३५ हजार बिरुवा उत्पादन गर्दै, देशभर र भारतसम्म पुग्दै वितरण

धरान : सुनसरीको रामधुनी सब डिभिजन वन कार्यालयले वार्षिक रूपमा ३५ हजारभन्दा बढी वनजन्य, नगदे तथा बहुवर्षीय प्रजातिका बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ।