युवामाथिको कुटपिट र गिरफ्तारीप्रति गगन थापाको आपत्ति, अविलम्ब रिहाइको माग
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढीपीडितको अवस्था बुझ्न पुगेका युवामाथि भएको कुटपिट र गिरफ्तारीप्रति आपत्ति जनाउँदै तत्काल निशर्त रिहा गर्न सरकारसँग माग गरेका छन्।
