SHARE
प्रदेश खबर · शनिबार २७ असार २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

२९ वर्षमा इटहरी खानेपानीको नयाँ संकल्प : ‘ग्रेटर आयोजना’सँगै २४सै घण्टा स्वच्छ पानीको लक्ष्य

इटहरी : ‘सफा र स्वस्थ पानी सबैका लागि, सधैँका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै इटहरी खानेपानी उपभोक्ता संस्थाले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।