‘क्यालिडोस्कोप’मा चम्किए युवा डिजाइनर, एशियन पेन्ट्स नेपालले गर्यो सम्मान
काठमाडौं : एशियन पेन्ट्स नेपालले ‘क्यालिडोस्कोप’ अखिल नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८२/८३ को १३औँ संस्करणको पुरस्कार वितरण समारोह सम्पन्न गरेको छ।
