SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०७:५१ PM · 1 मिनेट पढाइ

देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

काठमाडौँ, असार २७ गते । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ ।