SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

भियतनाममा डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई, असार २७ गते । भियतनामको दक्षिणी फु क्वोक टापुनजिक शनिबार दिउँसो पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यम ‘भिएनएक्सप्रेस’ले जनाएको छ ।