SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०५:११ PM · 1 मिनेट पढाइ

टाइफुन ‘बाभी’को कहर : चीनमा नौ लाखभन्दा बढी विस्थापित

किलुङ, असार २७ गते । शक्तिशाली टाइफुन ‘बाभी’का कारण शनिबार ताइवानको उत्तरी भाग, जापानका दक्षिणपश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक प्रभाव परेको छ ।