नानीको कानको मुन्द्रा लुट्ने पक्राउ
लीलाराज खड्का बिर्तामोड, असार २७ गते । स्कुलमा गई बालबालिकालाई फकाई फुल्याई कानको मुन्द्रा लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
