SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०४:३० PM · 1 मिनेट पढाइ

कैलालीमा ५४ हजार मेट्रिकटन चैते धान उत्पादन

अविनाश चौधरीधनगढी, असार २७ गते । कैलालीमा यसवर्ष ५४ हजार मेट्रिकटन चैते धान उत्पादन भएको छ ।