SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०४:४७ PM · 1 मिनेट पढाइ

खसीमा रेबिज पुष्टि, सतर्कता अपनाउन आग्रह

राधा लुइटेलफिदिम, असार २७ गते । पाँचथरको हिलिहाङ गाउँपालिका–६ का एक किसानले पालेको खसीमा रेबिजको जीवाणु भेटिएको छ ।