‘भावनात्मक बुद्धिमत्ता: प्राध्यापकहरूलाई टिकाइराख्ने विषयमा एक दृष्टिकोण’ पुस्तक लोकार्पण
काठमाडौँ, असार २७ गते । डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘भावनात्मक बुद्धिमत्ता: प्राध्यापकहरूलाई टिकाइराख्ने विषयमा एक दृष्टिकोण’ नाम पुस्तकको लोकार्पण गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
