‘विपद व्यवस्थापनका लागि सहकार्य जरुरी’
अविनाश चौधरीधनगढी, असार २७ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विपद् व्यवस्थापनका लागि तीन तहकै सरकार र सरोकारवालाबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
