जापानद्वारा पुनः प्रयोग योग्य रकेटको पहिलो परीक्षण उडान सफल
टोकियो, असार २७ गते । जापानको अन्तरिक्ष निकायले पुनः प्रयोग गर्न मिल्ने प्रयोगात्मक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
