SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०२:५२ PM · 1 मिनेट पढाइ

पाँच बर्षमा लेक लागेर ५९ जना पर्यटकले गुमाए ज्यान

हरिकृष्ण शर्मामुक्तिनाथ (मुस्ताङ), असार २७ गते । मुस्ताङमा पछिल्लो पाँच बर्षको अवधिमा लेक लागेर ५९ जना पर्यटकको ज्यान गएको छ ।