SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०२:५४ PM · 1 मिनेट पढाइ

पशुपतिमा साउने सोमबारको तयारीः सफाइ अभियान सुरु

काठमाडौँ, असार २७ गते । साउन महिनामा आराध्यदेव भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनको सहजताका लागि पशुपति क्षेत्रमा सफाइ अभियान सुरु गरिएको छ ।