पहिरो हटेपछि कर्णाली राजमार्ग सञ्चालन
प्रेमराज सिम्खडाकालीकोट, असार २७ गते। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित कर्णाली राजमार्ग अन्तर्गत गगने खोलामा शनिबार बिहान खसेको पहिरो हटाइएपछि राजमार्ग पुनः सञ्चालनमा आएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
