SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

काराकस, असार २७ गते । भेनेजुएलामा आएको दोहारो विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या चार हजार पुगेको भेनेजुयला सरकारले जनाएको छ ।