SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

खानेपानी आयोजनाको ट्रान्सफर्मर चोरी

विजयकुमार साह ढल्केबर, असार २७ गते। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी आयोजनाको विद्युतीय ट्रान्सफर्मर शुक्रबार राति चोरी भएको छ ।