बाढीपछि होल्डिङ सेन्टरका सुकुम्वासी समस्यामा
काठमाडौँ, असार २७ गते । काठमाडौँका सुकुम्वासी परिवारलाई अस्थायी रूपमा राखिएको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि त्यहाँ आश्रित परिवारहरू समस्यामा परेका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
