SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ १०:२८ AM · 1 मिनेट पढाइ

एक वर्ष बित्दा पनि बनेन लमजुङ कारागार

नवीनराज कुइँकेललमजुङ, असार २७ गते। गत वर्षको अविरल वर्षाले क्षति पुर्‍याएको लमजुङ कारागारको भवन एक वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन।