SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ १०:४३ AM · 1 मिनेट पढाइ

बाँकेमा ४४ प्रतिशत धान रोपाइँ सम्पन्न

सिराज खाननेपालगन्ज, असार २७ गते। बाँके जिल्लामा हालसम्म ४४ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ।