SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०९:३१ AM · 1 मिनेट पढाइ

बुकीको सुवाससँगै गिडीदहको सौन्दर्य

समुद्री सतहबाट करिब तीन हजार ४८५ मिटरको उचाइमा जुम्लाको तातोपानी गाउँपालिकास्थित गिडीदहको यात्रामा गाउँघर बिस्तारै पछाडि छुट्दै जाँदा पाइला प्रकृतिको काखतिर मोडिँदै गयो ।