पहिरोले पुरिएको तातोपानी मुहान अलपत्र
राजन रावतहुम्ला, असार २७ गते। दुई वर्षअघि पहिरोले पुरिएको हुम्लाको सर्केगार्ड गाउँपालिका–३ स्थित उनापानीको तातोपानी मुहान अझै मर्मत हुन सकेको छैन।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
