SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

इतिहासको ऐना : केही कर्मसाधक

इतिहास केवल राजनीतिक घटनाक्रम र मितिको सुक्खा दस्ताबेज मात्र होइन, यो त समाजलाई गति दिने विशिष्ट पात्रको सङ्घर्ष, निष्ठा र साधनाको जीवन्त रूप हो ।