SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ १०:०० AM · 1 मिनेट पढाइ

बैँसको रोपो असारको धोको (कविता)

बाघको टाउको स्यालले लग्यो सिमाली घारीमा ।भँगेराले गुँडलाई बस्यो बाउसेको दारीमा ।।बैँसको रोपो खेतमा सार्छन हँसिला रोपार ।जूनको सारी घामको चोलो तारालाई दोपार ।।