SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

संस्कृत शिक्षाको पुनरुत्थान

राष्ट्रको उन्नति प्रविधि, पूर्वाधार र आर्थिक वृद्धिबाट मात्र सम्भव हुँदैन । सभ्यता, संस्कृति, दर्शन र ज्ञान परम्पराको संरक्षण तथा संवर्धन पनि उत्तिकै आवश्यक हुन्छ ।