SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

वर्षा अभावले बाजुरामा ८५ प्रतिशत मात्र धान रोपाइँ

शेरबहादुर सार्कीबाजुरा, असार २७ गते। बाजुरामा असार २६ गतेसम्म करिब ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।