SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

फौजी किराले धनकुटामा १२ प्रतिशत मकैबाली नष्ट

कविराज घिमिरेहिले, असार २७ गते। धनकुटाको तल्लो भेगका किसान खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्।