SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०८:४८ AM · 1 मिनेट पढाइ

पहिरोले बराहक्षेत्र सडक अवरुद्ध

जयकृष्ण यादवइनरुवा, असार २७ गते। अविरल वर्षासँगै गएको पहिरोका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ऐतिहासिक बराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध भएको छ।