SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०७:१२ AM · 1 मिनेट पढाइ

विश्वकपमा पहिलो पटक भिड्दै इङ्ग्ल्यान्ड र नर्वे

मियामी, असार २७ गते । इङ्ग्ल्यान्डले घरेलु मैदानमा विश्वकपको उपाधि जितेको ६० वर्ष पुगिसकेको छ ।