SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

हिलोले खुट्टा खाने समस्या

अचेल नेपाली कृषक दाजुभाइ दिदीबहिनी मङ्सिरमा मानो फलाउन खेतमा, रोपाइँमा व्यस्त छन् । नेपालको हकमा धान अझै पनि प्रमुख अन्न एवं नगदे बाली हो ।