SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

मागेर आमाको शृङ्गार

नेपाली उखान छ, मागी मागी छोराको बिहे । हिजोआजको चलन अनुसार मैले एआईलाई ‘मागी मागी छोराको बिहे’ भन्ने उखानको अर्थ के हो भनेर सोधेँ ।