SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०६:२८ AM · 1 मिनेट पढाइ

पचपन्न प्रतिशत धान रोपाइँ

रेसुङ्गा समाचारदातारेसुङ्गा (गुल्मी), असार २७ गते । गुल्मीमा असार अन्तिम सातासम्म ५५ प्रतिशत धान रोपाइँ भएको छ ।