ताप्लेजुङमा अनुमति बिना ड्रोन उडाउन नपाइने
साहारा लिम्बू फुङलिङ, असार २७ गते । ताप्लेजुङको विभिन्न क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी तथा पूर्वस्वीकृति नलिई ड्रोन (मानव रहित हवाई उपकरण) उडान नगर्न आग्रह गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
