SHARE
गोरखापत्र · शनिबार २७ असार २०८३ ०६:५१ AM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीपछि पारिवारिक संकटः तीन सन्तानको बिचल्ली

विनय कर्णकल्याणपुर (सप्तरी), असार २७ गते। आर्थिक अभावका कारण परिवारको भविष्य सुरक्षित बनाउने आशामा धेरै नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन्।